SHARE
मकालु खबर · बिहीबार ३२ असार २०८३ ०७:१२ AM · 1 मिनेट पढाइ

हारको निराशापछि बेलिङघमको आक्रोश, अर्जेन्टिनी खेलाडीलाई हाने थप्पड

काठमाडौं । फिफा विश्वकप २०२६ को सेमिफाइनलमा इंग्ल्यान्डको यात्रा टुंगिएसँगै टोलीका स्टार मिडफिल्डर जुड बेलिङघम विवादमा तानिएका छन् । अर्जेन्टिनासँग २–१ को हारपछि मैदानमा तनावपूर्ण अवस्था सिर्जना हुँदा उनले अर्जेन्टिनी डिफेन्डर भ्यालेन्टिन बार्कोको टाउकोमा पछाडिबाट थप्पड हानेको आरोप लागेको हो ।