SHARE
बिजनेस पाना · बिहीबार ३२ असार २०८३ ०६:२७ AM · 1 मिनेट पढाइ

साउनबाट महँगिदै बिजुली, व्यवसायिक ग्राहकलाई १३ प्रतिशतसम्म भ्याट

आर्थिक वर्ष २०८३÷०८४ बाट विद्युतमा मूल्य अभिवृद्धि कर (भ्याट) लाग्दैछ । अर्थात्, साउन १ गतेबाट बिजुलीमा बजेटमा घोषणा भए अनुसारको भ्याट लागू हुँदैछ । यसअघि जेठ १५ गते संसदमा आर्थिक वर्ष २०८३÷०८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बिजुलीमा भ्याट लगाउने घोषणा गरेका थिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना