SHARE
लोक पथ · बिहीबार ३२ असार २०८३ ०५:२० AM · 1 मिनेट पढाइ

राइड सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लगाउने सरकारको निर्णय

काठमाडौं । सरकारले राइड सेयरिङ सेवामा ५ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लागू गर्ने निर्णय गरेको छ ।