इजरायल र लेबनानबीच रोममा वार्ता सुरुः युद्धविराम र सीमा सुरक्षा मुख्य एजेण्डा
एजेन्सी । इजरायल र लेबनानका प्रतिनिधिहरूबीच युद्धविराम सम्झौताको कार्यान्वयन र सीमा सुरक्षाका मुद्दाहरूमा केन्द्रित रही रोममा नयाँ चरणको वार्ता सुरु भएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार मङ्गलवारदेखि सुरु भएको यस वार्ताले दुई देशबीचको तनाव कम गर्ने र सुरक्षा व्यवस्थालाई सुदृढ बनाउने लक्ष्य राखेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
