इरानमाथि अमेरिकी सेनाको नयाँ चरणको आक्रमण
एजेन्सी । अमेरिकी केन्द्रिय कमान्ड (सेन्ट्रल कमाण्ड) ले बुधवार इरान विरुद्ध नयाँ चरणको हवाई आक्रमण गरेको जानकारी दिएको छ । सेन्ट्रल कमाण्डले सामाजिक सञ्जाल एक्समा जारी गरेको विज्ञप्ति अनुसार, बुधबार दिउँसो ३ बजे (पूर्वी समय) अमेरिकी सेनाले दोस्रो चरणको सैन्य कारबाही सुरु गरेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
