SHARE
मकालु खबर · बिहीबार ३२ असार २०८३ ०४:३८ AM · 1 मिनेट पढाइ

वर्षापछि फेवातालको सतहमा उल्लेख्य वृद्धि (तस्बिरहरू)

वर्षा थामिएपछि तालको सतह यति शान्त र कञ्चन देखिएको छ कि वरिपरिका पहाड र कुहिरोको प्रतिबिम्ब पानीमा स्पष्ट देखिन्छ ।