SHARE
लोक पथ · बिहीबार ३२ असार २०८३ ०४:४६ AM · 1 मिनेट पढाइ

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजव संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ सकिन एक दिन मात्रै बाँकी रहँदा सरकारले कुल लक्ष्यको करिव ८३ प्रतिशत राजश्व संकलन गरेको छ । महालेखा नियन्त्रक कार्यालयकाअनुसार बुधबार (असार ३१ गते) सम्ममा सरकारले कुल १२ खर्ब २४ अर्ब ८० करोड ९० लाख रुपैयाँ राजस्व उठाएको हो ।