केएमसीमा ६७ वर्षीय वृद्धको मस्तिष्कमा भएको जटिल ‘एभीएम’ चिरफारबिनै उपचार
काठमाडाैं । काठमाडौं मेडिकल कलेज (केएमसी) ले ६७ वर्षको उमेरमा मस्तिष्कको रक्तनली फुटेका एक बिरामीको न्युरोइन्टरभेन्सन प्रविधिमार्फत विनाचिरफार सफल उपचार गरेको छ । कलेजकाअनुसार ६७ वर्षको उमेरमा ‘ब्रेन एभीएम’ (आर्टेरियोभेनस मालफर्मेसन) फुटेको बिरामीको यस प्रविधिबाट सफल उपचार भएको यो नेपालकै पहिलो घटना हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
