SHARE
बिजनेस पाना · शुक्रबार​ १३ भौ २०८२ ०१:१० PM · 1 मिनेट पढाइ

माछापुच्छ्रे बैंकद्वारा लाभांश घोषणा

माछापुच्छ्रे बैंकले लाभांश घोषणा गरेको छ। कम्पनीको आज शुक्रबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना