SHARE
बिजनेस पाना · शुक्रबार​ १३ भौ २०८२ ०१:३५ PM · 1 मिनेट पढाइ

बैंक तथा वित्तीय संस्थालाई CSR को पैसा खर्च गर्न कडाई, यस्ता छन् नयाँ व्यवस्था

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको संस्थागत सामाजिक उत्तरदायित्वसम्बन्धी मार्गदर्शन, २०८१ लाई संशोधन गरेको छ। राष्ट्र बैंकका गभर्नरको अध्यक्षतामा भदौ ४ गते बसेको राष्ट्र बैंकको व्यवस्थापन समितिको बैठकले बैंक तथा वित्तीय संस्थाको संस्थागत सामाजिक उत्तरदायित्वसम्बन्धी मार्गदर्शन, २०८१ (प्रथम संशोधन, २०८२) जारी गरेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना