अर्थ मन्त्रालयले बीमा प्राधिकरणको अध्यक्ष नियुक्तिको लागि दरखास्त आह्वान गरेको छ। मन्त्रालयले आज भदौ १४ गते सार्वजनिक सूचना जारी गर्दै योग्य त्तहा इच्छुक उम्मेदवारबाट दरखास्त आह्वान गरेको हो । मन्त्रालयले ७ दिन भित्र आवेदन दिन भनेको छ। तोकिएको योग्यता पुगेका तथा ३० वर्ष पुरा भई ६५ वर्ष ननाघेकाले आवेदन दिन सक्ने छन् ।