SHARE
लोक पथ · बिहीबार ३२ असार २०८३ ०२:५१ AM · 1 मिनेट पढाइ

विद्युतीय ठूला सार्वजनिक सवारी किन्दा अब ८० प्रतिशतसम्म ऋण पाइने

काठमाडौं । विद्युतीय ठूला सार्वजनिक सवारी साधन किन्न अब बैंक तथा वित्तीय संस्थाबाट बढी ऋण लिन पाइने भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक यातायातमा प्रयोग हुने ठूला विद्युतीय सवारीका लागि ऋणको सीमा बढाएर ८० प्रतिशतसम्म पुर्‍याएको हो ।