SHARE
बिजनेस पाना · शनिबार १४ भौ २०८२ ०७:२७ AM · 1 मिनेट पढाइ

अपि पावरकी अध्यक्ष सिर्जना खड्का एमएसएमई अनर्स अवार्डबाट सम्मानित

अपि पावर कम्पनीकी अध्यक्ष सिर्जना खड्का एमएसएमई अनर्स अवार्डबाट सम्मानित भएकी छिन् । ट्याली सोलुसन्सले आयोजना गरेको अवार्डमा वोन्डर वोमेन विधामा खड्का सम्मानित भएकी हुन्। शुक्रबार हायात रिजेन्सी होटेलमा आयोजित समारोहमा अवार्ड प्रदान गरिएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना