मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले कृषि सम्बन्धि कार्यशाला आयोजना गरेको छ । खाद्यान्न जस्तो मानव स्वास्थसंग प्रत्यक्ष रुपमा सरोकार राख्ने क्षेत्रमा सार्वजनिक निजी साझेदारीमा, आधुनिक (अन्तराष्ट्रिय स्तरको) थोक कृषि बजार स्थापना र संचालनको औचित्य, आवश्यकता र लगानी प्रवर्द्धनको लागि कार्यशाला आयोजना गरिएको हो।