ज्यान जोखिममा परेकी गर्भवती महिलाको सफल हवाई उद्धार
काठमाडौं । रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकाकि गर्भवती मनकी पुनको आज नेपाली सेनाको हेलिकोप्टरमार्फत सफल उद्धार गरिएको छ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत रुकुम पूर्वकि उनको आज उद्धार गरिएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
