SHARE
काठमाण्डुपाटी · बुधबार ३१ असार २०८३ ०२:३३ PM · 1 मिनेट पढाइ

नेपाल–भारत ऊर्जा सहकार्य थप सुदृढ गर्ने सहमति

पोखरा – नेपाल र भारतबिच ऊर्जा क्षेत्रको द्विपक्षीय सहकार्यलाई थप विस्तार र सुदृढ बनाउने उद्देश्यसहित संयुक्त निर्देशक समिति (जेएससी) र संयुक्त कार्यदल (जेडब्ल्युजी) को १३औँ बैठक पोखरामा सम्पन्न भएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी