SHARE
काठमाण्डुपाटी · बुधबार ३१ असार २०८३ ०३:०० PM · 1 मिनेट पढाइ

आर्थिक सुधारका लागि कानुन संशोधन र खारेजीको प्रक्रिया अघि बढाइएको छ : अर्थमन्त्री वाग्ले

काठमाण्डु – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सिफारिसअनुसार अर्थसम्बन्धी केही नेपाल कानुन संशोधन तथा खारेज गर्न लागिएको स्पष्ट पारेका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी