SHARE
काठमाण्डुपाटी · बुधबार ३१ असार २०८३ ०१:४८ PM · 1 मिनेट पढाइ

प्रदेश सरकारमा खटपट हुँदा थापाको प्रस्ताव : प्रदेशसभा विघटन गरी नयाँ निर्वाचन गरियोस्

काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेता कमल थापाले प्रदेश सरकार परिवर्तनको पछिल्लो राजनीतिक गतिविधिको आलोचना गर्दै प्रदेश संरचना नै खारेज गर्न वा प्रदेशसभा विघटन गरेर नयाँ निर्वाचनमा जानुपर्ने धारणा व्यक्त गरेका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी