जनताको कुरा सुन्न सांसदलाई साउन १४ गतेसम्म छुट्टी
काठमाडौं । अहिले संसदको बर्खे अधिवेशन चलिरहेको छ । जनताका प्रतिनिधिहरुले आवाज संसदमा उठाइरहँदा माग सुनुवाई नभएको गुनासो आइरहेका बेला जनताका गुनासो थप सुन्न झण्डै दुई साता संसद बैठक स्थगित गरिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: लोक पथ
