SHARE
लोक पथ · बुधबार ३१ असार २०८३ १२:५८ PM · 1 मिनेट पढाइ

पूर्वन्यायाधीशहरुको सम्पत्ति छानबिन नगर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले सरकारले गठन गरेको सम्पत्ति जाँचबुझ आयोगको काममा थप रोक लगाएको छ । बुधबार सर्वोच्च अदालतले सम्पत्ति जाँचबुझ आयोगलाई पूर्वन्यायाधीशहरुको सम्पत्ति विवरण नमाग्न र उनीहरुमाथि छानबिन नगर्न अन्तरिम आदेश जारी गरेको हो ।