SHARE
काठमाण्डुपाटी · बुधबार ३१ असार २०८३ ११:४६ AM · 1 मिनेट पढाइ

प्रतिनिधि सभाबाट बाध्यकारी श्रम महासन्धिको प्रोटोकल नम्बर २९ अनुमोदन

काठमाण्डु – प्रतिनिधि सभाको बुधबारको बैठकबाट ‘अन्तरराष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धि, १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल नम्बर २९ सर्वसम्मतिले अनुमोदन भएको छ । बैठकमा युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले प्रोटोकल नम्बर २९ का प्रावधानलाई अनुमोदनका लागि प्रस्ताव गरेका थिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी