SHARE
मकालु खबर · बुधबार ३१ असार २०८३ १०:४५ AM · 1 मिनेट पढाइ

ऐनबहादुर महरको चेतावनी- सरकार असफल भए लोकतान्त्रिक व्यवस्थामाथि नै प्रश्न उठ्छ

काठमाडौँ । नेकपा (एमाले) का मुख्य सचेतक ऐनबहादुर महरले वर्तमान सरकार असफल भए मुलुकको समग्र लोकतान्त्रिक पद्धति, गणतन्त्र र धर्मनिरपेक्षतामाथि नै प्रश्न खडा हुने चेतावनी दिएका छन् । प्रतिनिधि सभाको बुधवारको बैठकलाई सम्बोधन गर्दै प्रमुख सचेतक महरले सरकारको कार्यशैलीप्रति आपत्ति जनाउँदै यस्तो चेतावनी दिएका हुन् ।