SHARE
मकालु खबर · बुधबार ३१ असार २०८३ ११:०० AM · 1 मिनेट पढाइ

शैक्षिक परामर्श नियमावली विरुद्ध व्यवसायीहरूद्वारा आन्दोलनको घोषणा

काठमाडौँ । शैक्षिक परामर्श व्यवसायीहरूले सरकारले हालै लागू गरेको ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन तथा व्यवस्थापन) नियमावली, २०८३’ का विरुद्ध आन्दोलन गर्ने घोषणा गरेका छन् । बुधवार काठमाडौँमा १५ वटा विभिन्न शैक्षिक परामर्श संस्थाहरूको संयुक्त पत्रकार सम्मेलन गरी आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् ।