SHARE
काठमाण्डुपाटी · बुधबार ३१ असार २०८३ १०:२४ AM · 1 मिनेट पढाइ

कानूनमन्त्री गौतमले बुझाइन् सरकारले ल्याउने तयारी गरेका १६६ विधेयकको सूची

काठमाण्डु – कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहाललाई भेट गरी सरकारले संघीय संसदमा ल्याउने तयारी गरेका १६६ वटा विधेयकको सूची बुझाएकी छन् । अध्यक्ष दाहालले सरकारले संघीय संसदमा पेश गर्ने विधेयकहरूको तयारी गरिरहेको थाहा पाउँदा खुसी लागेको बताए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी