SHARE
काठमाण्डुपाटी · बुधबार ३१ असार २०८३ १०:४३ AM · 1 मिनेट पढाइ

सुदूरपश्चिम सरकारबाट बाहिरियो एमाले, मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता

धनगढी – नेकपा एमाले सुदूरपश्चिम प्रदेश सरकारबाट बाहिरिएको छ । एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको बुधबार बसेको बैठकले कांग्रेस नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । बैठकले बुधबार साँझ ५ बजेदेखि लागू हुने गरी सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी