दोहोरो अंकले बढ्यो शेयर बजार, हिजो भन्दा घट्यो कारोबार
काठमाडौं । साताको तेस्रो कारोबार दिन नेपाली शेयर बजार मापक नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि भएको छ । बुधबार शून्य दशमलव ५४ प्रतिशत अर्थात् १४ अंकले शेयर बजार बढ्दा बजार बिन्दू २ हजार ५ सय ९० मा पुगेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: लोक पथ
