SHARE
लोक पथ · बुधबार ३१ असार २०८३ ०९:४५ AM · 1 मिनेट पढाइ

बीवाईडीको नयाँ इलेक्ट्रिक सुपरकार ‘डेन्जा जेट बजारमा, मूल्य कति ?

काठमाडौं । बीवाईडीको प्रिमियम ब्रान्ड डेन्जाले नयाँ इलेक्ट्रिक सुपरकार ‘डेन्जा जेट’ सार्वजनिक गरेको छ । यो गाडी बेलायतमा भएको गुडवुड फेस्टिभल अफ स्पिड मा पहिलो पटक प्रदर्शन गरिएको हो । कम्पनीका अनुसार चीनमा जुलाई १३ देखि प्रि–बुकिङ खुला गरिएको डेन्जा जेटले पहिलो २४ घण्टामै विश्वभरबाट १ हजारभन्दा बढी अर्डर पाएको छ ।