SHARE
मकालु खबर · बुधबार ३१ असार २०८३ ०८:२९ AM · 1 मिनेट पढाइ

एमालेको प्रश्न: कालापानी, लिपुलेक र लिम्पियाधुरामाथिको दाबी छोड्न खोजिएको हो ?

सांसद श्रेष्ठले मुलुकको भूमि र सीमा सुरक्षाका लागि सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिइन् ।