SHARE
लोक पथ · बुधबार ३१ असार २०८३ ०८:२४ AM · 1 मिनेट पढाइ

एलपी ग्यासमा कालोबजारी र कृत्रिम अभाव रोक्न सरकारलाई संसदीय समितिको निर्देशन

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य, श्रम तथा उपभोक्ताहित समितिले एलपी ग्यासमा हुने कालोबजारी, कृत्रिम अभाव तथा आपूर्ति व्यवस्थापनमा देखिएका समस्यालाई प्रभावकारी रूपमा नियन्त्रण गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको छ ।