SHARE
लोक पथ · बुधबार ३१ असार २०८३ ०८:२५ AM · 1 मिनेट पढाइ

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले गरे एमालेका तीन मन्त्रीलाई बर्खास्त

काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले एमालेका ३ मन्त्री र एक राज्यमन्त्रीलाई बर्खास्त गरेका छन् । बुधबार मुख्यमन्त्री शाहले मन्त्रीहरुलाई बर्खास्त गरेको मुख्यमन्त्रीका प्रेस तथा जनसम्पर्क सल्लाहकार डम्बर बहादुर बमले लोकपथलाई जानकारी दिए ।