SHARE
लोक पथ · बुधबार ३१ असार २०८३ ०८:४३ AM · 1 मिनेट पढाइ

जुम्ल्याहा शिशु हत्या प्रकरण : आरोपित आमा पुर्पक्षका लागि थुनामा

काठमाडौं । अमेरिकाको इडाहो राज्यमा १८ महिनाका जुम्ल्याहा शिशुको हत्या गरेको आरोपमा पक्राउ परेकी एक आमालाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । २३ वर्षीया एन्ड्रिया शाले आफ्ना जुम्ल्याहा शिशुको मृत्यु नियमित बालखोपका कारण भएको दाबी गर्दै आएकी थिइन् ।