वर्तमान नेपाल र चीन नीति
चिनी नसक्नु छ चीन, जति चिन्यो उति चिनौ चिनौ लाग्छ । आज चीन विश्वको एक प्रमुख उदाउँदो आर्थिक केन्द्र भएको छ । चीनको आर्थिक विकासले विश्वको लगभग ५० प्रतिशत हिस्सा ओगटेको छ । पूर्वाधार विकास र बाधालाई अवसरमा परिणत गर्ने तर्फ चीनले विगत सत्तरी वर्षमा उर्जा, यातायात र सूचना प्रविधीतर्फ उल्लेख्य प्रगति गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
