SHARE
गोरखापत्र · बुधबार ३१ असार २०८३ १२:११ PM · 1 मिनेट पढाइ

पर्यटकको रोजाइमा त्रिवेणी पाटन

मान्म (कालीकोट), असार ३१ गते । कालीकोट र बाजुराको सीमा क्षेत्रमा पर्ने बडीमालिकाको त्रिवेणी पाटन आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ ।