SHARE
काठमाण्डुपाटी · बुधबार ३१ असार २०८३ ०६:२३ AM · 1 मिनेट पढाइ

१७ देशमा नयाँ राजदूत पठाउने तयारी, ५ नाम प्रधानमन्त्री कार्यालयमै रोकियो

काठमाण्डु- सरकारले अहिले रिक्त १७ देशमा राजदूत नियुक्तिको लागि तयारी गरिरहेको छ । परराष्ट्रमन्त्री शिसिर खनालले गत हप्ता नै परराष्ट्रका सहसचिवहरु कुमार खरेल, भृगु ढुंगाना, गणेश ढकाल,दिलीप पौडेल र विष्णु गौतमको नाम सिफारिस गरेका हुन् । मन्त्री खनालले राजदूतको नाम सिफारिस गरेपनि पाँच जना सहसचिवहरुको सूची प्रधानमन्त्री कार्यालयमा गएर रोकिएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी