श्रीलंका प्रस्थान गरे प्रचण्ड
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ श्रीलंका प्रस्थान गरेको छन् । क्षेत्रीय स्थिरता र आर्थिक लचिलोपनसम्बन्धी एसियाली संवादमा सहभागि हुन् उनी श्रीत्यस तर्फ प्रस्थान गरेका हुन् । श्रीलंकाको कोलम्बोमा १६–१७ जुलाईमा कार्यक्रम आयोजना हुन लागेको छ ।
