जलवायु विपद् बढ्दो, क्षतिको तथ्याङ्क छैन
काठमाडौँ, असार ३१ गते । नेपालमा पछिल्ला वर्षहरूमा देखिएका प्राकृतिक विपद्को प्रकृति, आवृत्ति र तीव्रतालाई हेर्दा अधिकांश विपद्को मुख्य कारक जलवायु परिवर्तन देखिएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
