SHARE
गोरखापत्र · बुधबार ३१ असार २०८३ ११:४९ AM · 1 मिनेट पढाइ

नेता कृषि कर्ममाः बाँझो जमिन हराभरा

तानसेन (पाल्पा), असार ३१ गते । अरूलाई सिकाउँदै हिँड्ने नेता आफैँ कृषिकर्ममा लाग्न थालेपछि यहाँका बाँझा जमिन हराभरा हुन थालेका छन् ।