SHARE
गोरखापत्र · बुधबार ३१ असार २०८३ ११:५० AM · 1 मिनेट पढाइ

गण्डकी खेलकुद पदकबाट सात जना सम्मानित

सन्तोष सुवेदीकास्की, असार ३१ गते । गण्डकी प्रदेश खेलकुद परिषद्ले ‘गण्डकी प्रदेश खेलकुद पदक’बाट सात जना व्यक्तित्व र चार खेल सङ्घलाई सम्मान गरेको छ।