विद्यार्थीहरूले गरे सिंहदरबार अगाडि सरकारविरुद्ध प्रदर्शन
काठमाण्डु – विद्यार्थीहरूले सिंहदरबार अगाडि प्रदर्शन गरेका छन्। उनीहरूले सरकारले दमन र आतंकको नीति अपनाएको आरोप लगाउँदै बुधबार सिंहदरबार अगाडि प्रदर्शन गरेका हुन्। अनेरास्ववियुका नेता दीपक धामीलगायत नेतृत्वको विद्यार्थी समूहले सरकारविरुद्ध प्रदर्शन गरेको हो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
