SHARE
लोक पथ · बुधबार ३१ असार २०८३ ०५:२० AM · 1 मिनेट पढाइ

सेबोनले ल्यायो पूँजी बजार विकास मार्गचित्र, दुई वर्षभित्र एसएमई एक्सचेन्ज सञ्चालन गर्ने लक्ष्य

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले देशको पुँजी बजारलाई आधुनिक, प्रविधिमैत्री र अन्तर्राष्ट्रिय स्तरको बनाउने लक्ष्यका साथ ‘नेपालको पुँजी बजार विकास मार्गचित्र, २०८३’ (क्यापिटल मार्केट डेभलपमेन्ट ब्लुप्रिन्ट अफ नेपाल, २०२६) सार्वजनिक गरेको छ ।