SHARE
गोरखापत्र · बुधबार ३१ असार २०८३ १०:०६ AM · 1 मिनेट पढाइ

ग्यास आपूर्ति सहज हुन डेढ महिना लाग्ने

काठमाडौँ, असार ३१ गते । नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दले सरकारले लागू गरेको आधा सिलिण्डर (७.१ केजी) ग्यास नीतिका कारण उद्योगीहरू मर्कामा परेको बताउनुभएको छ।