SHARE
गोरखापत्र · बुधबार ३१ असार २०८३ १०:१६ AM · 1 मिनेट पढाइ

जमुनाहा नाकाबाट स्रोत नखुलेको पाँच लाख भारतीय बरामद

सिराज खाननेपालगन्ज, असार ३१ गते । बाँकेको जमुनाहा नाकाबाट सशस्त्र प्रहरीले स्रोत नखुलेको पाँच लाख भारतीय रुपियाँ बरामद गरेको छ।