SHARE
गोरखापत्र · बुधबार ३१ असार २०८३ १०:२१ AM · 1 मिनेट पढाइ

वनको आम्दानीबाट जीवनस्तर उकास्ने अभियान

अमरराज नहर्कीतनहुँ, असार ३१ गते । तनहुँको देवघाट गाउँपालिका–५ स्थित मधुवन सामुदायिक वन उपभोक्ता समूहले वनको आम्दानीलाई समुदायको जीवनस्तर उकास्ने अभियानमा परिचालन गरेको छ ।