SHARE
गोरखापत्र · बुधबार ३१ असार २०८३ १०:५१ AM · 1 मिनेट पढाइ

रौतहटमा युवकको आत्मदाह प्रयास, काठमाडौँ रेफर

यादवराज पुरीरौतहट, असार ३१ गते । रौतहटको गरुडा नगरपालिका–९ का एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाउँदा घाइते भएका छन्।