SHARE
काठमाण्डुपाटी · बुधबार ३१ असार २०८३ ०४:१८ AM · 1 मिनेट पढाइ

सरकारलाई प्रश्न गर्दै रास्वपा सांसद् झाले भने-यस्तो बचपना देखाएर राजकाज चल्छ ?

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता तथा सांसद मनिष झाले मिडिया गृह र अन्य स्थानमा गाडी राखेर अवरोध गर्ने काम गलत भएको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा टिप्पणी गर्दै उनले यस घटनामा जो संलग्न भएपनि अनुसन्धान र कारबाही हुनुपर्ने माग गरेका छन् । ‘राज्यले नागरिकको चिन्ता निराकरण गर्ने हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी