SHARE
लोक पथ · बुधबार ३१ असार २०८३ ०४:३७ AM · 1 मिनेट पढाइ

कर्णाली प्रदेश सरकारमा किचलो, कांग्रेस मन्त्रीहरूले दिए सामूहिक राजीनामा

सुर्खेत । सरकार गठनमा भएको मौखिक सहमति कार्यान्वयन नभएको भन्दै कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेसको तर्फबाट सहभागी चारजना मन्त्रीले राजीनामा दिएका छन् ।  मुख्यमन्त्री यामलाल कँडेलले सहमति कार्यान्वयन नगरेको भन्दै एमाले नेतृत्वको सरकारबाट कांग्रेस मन्त्रीहरूले राजीनामा दिएका हुन् ।