SHARE
गोरखापत्र · बुधबार ३१ असार २०८३ ०९:४५ AM · 1 मिनेट पढाइ

नौ वर्षपछि आफ्नै भवनमा

खलङ्गा समाचारदाता जाजरकोट, असार ३१ गते । जाजरकोटको छेडागाड नगरपालिकाले नौ वर्षपछि आफ्नै भवनबाट सेवा सञ्चालन गरेको छ ।