SHARE
गोरखापत्र · बुधबार ३१ असार २०८३ ०९:४९ AM · 1 मिनेट पढाइ

पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा कार्यक्रम । तस्बिर : अस्मिता पोखरेल

अस्मिता पोखरेलधादिङबेंसी, असार ३१ गते । धादिङ जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण जिल्ला घोषणा गरिएको छ ।