SHARE
लोक पथ · बुधबार ३१ असार २०८३ ०३:४३ AM · 1 मिनेट पढाइ

हर्मुज जलडमरूमार्फत हुने ढुवानीमा शुल्क नलगाउने अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले हर्मुज जलडमरूमार्ग हुँदै आवतजावत गर्ने व्यावसायिक जहाजहरूमा २० प्रतिशत शुल्क लगाउने आफ्नो पूर्वप्रस्ताव फिर्ता लिएका छन् । ट्रम्पले शुल्क लगाउनुको सट्टा खाडी मुलुकहरूसँग व्यापार तथा लगानीसम्बन्धी सम्झौता अघि बढाउने निर्णय गरेको बताएका छन् ।