SHARE
लोक पथ · बुधबार ३१ असार २०८३ ०३:५९ AM · 1 मिनेट पढाइ

ग्यासमा सबैलाई अनुदान होइन, लक्षित वर्गलाई मात्रै राहत दिनुपर्छ : शिवप्रसाद घिमिरे

काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघका पूर्वअध्यक्ष शिवप्रसाद घिमिरेले खाना पकाउने एलपीजी ग्यासमा सरकारले दिँदै आएको अनुदान प्रणाली परिमार्जन गरी लक्षित वर्ग केन्द्रित बनाउनुपर्ने बताएका छन् ।